नमस्कार यो मेरो ब्लगमा भ्रमण गर्नुहुने सम्पूर्ण साथीहरुलाई। मेरो घर उपत्यकाको नजिकै भएर पनि बिकास निर्माणमा पछी परेको जिल्ला काभ्रेपलान्चोक हो। राष्ट्रले पर्याप्तमात्रमा उध्योग कलकारखानाको बिकास गर्न नसक्दा बढ्दो बेरोजगारी सिर्जना भई जिबन यापन गर्ननै कठिन परिस्थिती उत्पन्न हुँदा आफ्नो अस्तित्व बचाउनको निम्ती प्रबासिएका तमाम नेपालीहरु मध्ये म पनि एक हुँ।
No comments:
Post a Comment